१० हजारमा ३ वटा सोफा होलसेलमा पाइने यो ठाउँ बनस्थली हो,जहाँ समान्य सोफा देखी महँगो सोफाहरु छन, काठमाण्डौ भर फ्री डेलीबर हुने यो फनिचरले यो अफर लिएर आएको छ, एक युवा जो फर्निचरमा काम गर्दागर्दै फर्निचरको मालिक बनेका छन् ।
गरे के हुदैन भन्ने कुरालाई उनले पुष्टि गरेका छन्, आफ्नै देशमा बसेर मेहनत गर्यो भने असम्भव भन्ने कुरा केहि नभएको बताउने युवाको यो पसल अहिले सबैको रोजाई बनेको छ । आउनुहोस उनी जोशिला युवा संग गरिएको कुराकानी भिडियोमा हेरौं जुन भिडियोलाई रगिन टिभी ले तयार पारेको छ ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |