काठमाडौं । गायिका समीक्षा अधिकारी बिस्तारै गायन क्षेत्रमा फर्किन थालेकी छिन् । अब उनले बिगतका पीडालाई बिर्सेर गायनलाई अघि बढाउने बताएकी छिन् । विगत तीन चार महिना देखि गीत संगीत न गरेकी गायिका अधिकारी यतिबेला उनले आवाज दिएका गीत सार्वजनिक हुन थालेका छन सार्वजनिक भए संगै गालि र ताली संगै सफलता पनि उतिनै पाएका छन।
हालै उनकै आवाजमा रहेकि नयाँ गीत सार्वजनिक भएको छ। “मेरो माया मजाक भो” नामक गीत सार्वजनिक भएको हो गायिका समीक्षा अधिकारीले आवाज दिएको सो गीतमा जिबि चिरन र कुशल न्यौपाने ले शब्द सिर्जना गरेका छन ।भने कार्कि जीको म्युजिक रहेको छ।
जिबि चिरनको निर्देशन मा तयार भएको सो म्युजिक भिडियोमा जिबि चिरन, प्रियंका आचार्य,शुवास शर्मा र रुपा तिमल्सिना को अभिनय रहेको छ।
भिडियो हेर्नुहोस्
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |