Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    १० हजारमै ३ वटा सोफा पाइने यो ठाउँ,यी युवाको मेहनत र काम देखेर दुनिया च.कित:हेर्नुहोस पुरा भिडियो

    १० हजारमै ३ वटा सोफा पाइने यो ठाउँ,यी युवाको मेहनत र काम देखेर दुनिया च.कित:हेर्नुहोस पुरा भिडियो

    घरमा बसी बसी पिपलको पातमा यस्तो चित्र बनाएर यी युवाले कमाउँछन लाखौँ,उनलाई विदेश यहीँ : हेर्नुहोस पुरा भि

    घरमा बसी बसी पिपलको पातमा यस्तो चित्र बनाएर यी युवाले कमाउँछन लाखौँ,उनलाई विदेश यहीँ : हेर्नुहोस पुरा भि

    दुनियालाई अचम्मै पार्ने,मान्छे र मृगको कस्तो अनौठो प्रेम सम्बन्ध, एकदम रो;चक : हेर्नुहोस पुरा भिडियो

    दुनियालाई अचम्मै पार्ने,मान्छे र मृगको कस्तो अनौठो प्रेम सम्बन्ध, एकदम रो;चक : हेर्नुहोस पुरा भिडियो

    ६१ बर्षको उमेरमा कक्षा ५ मा पढने यी एकदम रमाइला बुवा भन्छन, जोश जाँगर आएको छ : हेर्नुहोस पुरा भिडियो

    ६१ बर्षको उमेरमा कक्षा ५ मा पढने यी एकदम रमाइला बुवा भन्छन, जोश जाँगर आएको छ : हेर्नुहोस पुरा भिडियो

    यि सुन्दरी महिला एयर होस्टेसको जागिर छाडेर यस्तो काम गर्दै,उनको कामको चारै तिर प्रसंशा  : हेर्नुहोस पुरा भिडियो

    यि सुन्दरी महिला एयर होस्टेसको जागिर छाडेर यस्तो काम गर्दै,उनको कामको चारै तिर प्रसंशा : हेर्नुहोस पुरा भिडियो

    सुरेन्द्रलाई यसरि केटि,बनाएका रहेछन,उनको  घर पुग्दा बाहिरियो एस्तो भयानक रहस्य : जानकारी भिडियोमा

    सुरेन्द्रलाई यसरि केटि,बनाएका रहेछन,उनको घर पुग्दा बाहिरियो एस्तो भयानक रहस्य : जानकारी भिडियोमा

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

दयाकिखानि,दु;ख क;ष्ट, द;रि;द्र ह;रणी भगवती,सन्तोषीमाताको दर्शन गरि,राशिफल हेरौं,ओम लेखौं,भिडियो सहित

admin main by admin main
August 5, 2022
Reading Time:1min read
A A
0
55
VIEWS
Share on FacebookShare on Twitter

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो,अ)
दाजुभाइ तथा छिमेकीबाट तपाईंले सुरु गरेको काममा सहयोग तथा समर्थन हुनेहुँदा मन प्रसन्न हुनेछ । छोटो दूरीको व्यावसायिक यात्राको अधिक सम्भावना रहेको छ । व्यापार व्यावसाय फस्टाएर जाने हुनाले थप लगानी गर्न आँट आउनेछ । माया प्रेममा एक अर्काको भावना बुझ्न सकिने हुँदा थप प्रगाडता बढेर जानेछ । पढाइ लेखाइ प्रगतिकै बाटोमा अगाडि बढ्ने योग रहेको छ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

बृष (ई,ऊ,ए,ओ,वा,वी,वु,वे,वो)
बोलीको प्रभाव बढ्ने हुनाले महत्त्वपूर्ण निर्णयहरु आजको दिन गर्नु उपयुक्त हुनेछ । पारिवारिक जमघटमा दिन बित्ने तथा मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर प्राप्त हुनेछ । पतिपत्नी तथा माया प्रेममा सामीप्यता बढेर जानेछ । कुटुम्बबाट तपाईंले गरेको काममा सहयोग प्राप्त हुनेछ । पढाइलेखाइमा सफलता हात लाग्ने योग रहेको छ । व्यापार व्यावसायबाट प्रशस्त नाफा कमाउन सकिनेछ।

मिथुन (का,की,कु,घ,ङ,छ,के,को,हा)
सामाजिक कामहरु समयमा गर्न सकिने हुँदा मानसम्मान तथा इज्जत प्रतिष्ठामा वृद्धिभएर जानेछ । रोकिएर बसेका कामहरु सजिलै सम्पादन गर्न सकिनेछ भने आर्थिक रुपमा सुदृड हुने समय रहेको छ । विद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धीलाई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । व्यापार व्यवसायबाट मनग्य धन सम्पत्ति कमाउन सकिने हुँदा आवश्यकतहरु परिपूर्ति हुनेछन् । सुन्दर तथा विलाशी वस्तुको प्रयोगमार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

कर्कट (ही,हु,हे,हो,डा,डी,डु,डे,डो)
अस्वाभाविक खर्च बढ्ने हुँदा मन चिन्तित रहनेछ । शारीरिक कष्ट तथा आँखामा समस्या देखिन सक्छ । मान, सम्मान तथा इज्जत प्रतिष्ठा गुम्ने खतरा रहेको छ सजक रहनुहोला । व्यापार व्यावसायमा नाफा कमाउन निकै नै सङ्घर्ष गर्नुपर्ला । विद्यामा सोचेजस्तो प्रगति गर्न निकै समय कुर्नुपर्नेछ । आफन्त तथा परिवारजन तपाईंदेखि टाढिन सक्छन् । तर पनि वैदेशिक क्षेत्रसँग सम्बन्धित व्यावसाय भने फस्टाएर जानेछ।

सिंह (मा,मी,मु,मे,मो,टा,टी,टु,टे)
आम्दानीको तुलनामा खर्च कम हुनेहुँदा फाइदा हुने क्षेत्र खोजेर लगानी गर्न सकिनेछ । व्यापार तथा सेयर बजारमा गरेको लगानी फस्टाएर जानेछ भने पैत्रिक धन सम्पत्तिको परिचालनको माध्यमबाट मनग्य लाभ लिन सकिनेछ । राजनीतिमा लाग्नेहरुले राज्यबाट विशेष सेवा सुविधा पाप्त गर्न सक्नेछन् । पढाइलेखाइ प्रगतिकै बाटोमा अगाडि बढाउन सकिनेछ भने वित्तीय क्षेत्रसँग सम्बन्धित कामहरुबाट प्रशस्त नाफा कमाउन सकिनेछ।

कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो)
लामो समयदेखि रोकिएर बसेका कामहरु बन्नेछन् भने तपाईंको काममा प्रतिस्पर्धा गर्नेहरु आफै किनारा लाग्नेछन् । पढाइ लेखाइमा प्रशस्त समय दिन सकिने हुँदा भनेजस्तो उपलब्धि हासिल गर्न सकिनेछ । नयाँ काम पाउने तथा नोकरी बढोत्तरीको गतिलो योग रहेको छ । लगनशील तथा इमानदारिताले समाजका मानसम्मानमा वृद्धि भएर जानेछ । प्रेम प्रसङ्गको गाँठो कसिलो भएर जानेछ भने नयाँ ठाउँबाट प्रेम प्रस्ताव आउने अधिक सम्भावना रहेको छ।

तुला (रा,री,रु,रे,रो,ता,ती,तु,ते)
लामो दूरीको धार्मिक तथा शैक्षिक यात्राको अधिक सम्भावना रहेको छ । नोकरीमा बढुवा हुने तथा अनुकुल स्थानमा स्थानान्तरणको अधिक सम्भावना रहेको छ । खोज तथा अनुसन्धानमा खर्चिएको समयबाट भनेजस्तो नतिजा आउने हुँदा मन खुशी रहनेछ । माया प्रेममा सामीप्यता बढेर जानेछ भने घरमा पति पत्नीबीच विश्वासको वातावरण बढेर जानेछ । धार्मिक प्रतिष्ठान तथा मन्दिरको यात्रा गरी टीका तथा प्रसाद ग्रहण गर्न सकिनेछ।

बृश्चिक (तो,ना,नी,नु,ने,नो,या,यी,यु)
व्यापार व्यावसायमा आजको दिन लगानी नगर्नु नै राम्रो हुनेछ । स्वास्थ्यमा समस्या आई उपचार खर्च बढेर जानेछ । विद्यामा सफलता पाउन मिहिनेत गर्नुपर्ला । दिदीबहिनीबाट सहयोगको आश्वासन मात्र प्राप्त हुनेछ । भौतिक सम्पत्ति तथा रुपैया पैसा हराउन तथा लुटिन सक्छ ध्यान दिनुहोला । आर्थिक अपचलनको मुद्दा मामिला आइलाग्न सक्छ, काम गर्दा ध्यान दिनु जरुरी देखिन्छ । तर पनि बैङ्क तथा वित्तीय संस्थामा गरिएको लगानीबाट सन्तोषजनक नाफा हुनेछ ।

धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
आफ्नो क्षमता प्रयोग गरी अरुको ध्यान आफूतिर आकर्षित गर्न सकिनेछ भने मान सम्मानमा वृद्धि भएर जानेछ । मानव निर्मित भौतिक सम्पत्तिको प्रयोग गर्न पाइने तथा विलासी जीवन व्यातित गरी रमाउने समय रहेको छ । जीवन साथीसँग रमाइलो यात्राको तय गर्न सकिनेछ भने एकल तथा साझेदारी व्यावसायबाट प्रशस्त आम्दानी गर्न सकिनेछ।

मकर (भो,जा,जी,जु,जे,जो,ख,खी,खु,खे,खो,गा,गी)
पुराना समस्या तथा विवादित विषयहरुलाई केही समय दिएर सकाउन सकिनेछ । रुपैया पैसा बचत गरी नयाँ व्यापार व्यावसायमा लगानी गर्न सकिनेछ । घर, परिवार तथा सामाजिक निर्णयहरु तपाईंकै पक्षमा हुने हुनाले मन प्रसन्न रहनेछ । पढाइलेखाइमा सामान्य प्रतिस्पर्धीहरु आफै साइड लाग्नेछन् । आफ्नो विशेष मान्छेलाई लिएर यात्रामा निस्कन सकिनेछ भने प्रेममा नजिक हुने समय रहेको छ।

कुम्भ (गु,गे,गो,सा,सी,सु,से,सो,दा)
प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त हुनेछ भने व्यापार व्यावसायमा लगानी गरी मनग्य आम्दानी गर्न सकिनेछ । स्कुल कलेज, बैङ्क तथा वित्तीय क्षेत्रमा गरिएको लगानीबाट भनेजस्तो लाभ लिन सकिनेछ । सेयर बजार तथा सट्टाको व्यावसायमा विशेष लाभ लिन सकिनेछ । माया प्रेममा एकअर्कालाई विश्वास गर्नाले सम्बन्ध सुदृड हुनेछ । भौतिक सम्पत्ति तथा विलाशी वस्तुको उपयोगमार्फत मनग्ने धन सङ्ग्रह गर्न सकिनेछ।

मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
जीवनशैली व्यास्त भए पनि आर्थिक रुपमा पछि नै परिनेछ । आमा तथा आफ्नैबाट टाडिनुपर्ने बाध्यता आउनेछ भने कामको सवालमा देश परदेशको यात्राको तय हुनेछ । अध्ययनमा समय दिन नसक्दा सफलता चुम्न निकै मुस्किल पर्नेछ । मायाप्रेममा सामान्य मनमुटाव सिर्जना हुनेछ भने साथीभाइले नै धोका दिन सक्छन् । स्थायी सम्पत्तिमा विवाद आउनेछ । तर पनि कृषि तथा पशुपालन व्यावसाय भने व्यावसाय फस्टाएर जानेछ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक