Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

आज भगवान सूर्यलाई जल चढाएर,छठी माताको दर्शन गरि ,राशिफल हेरी, दिनको सुरुवात गरौँ, ओम लेखौं, भिडियो सहित

admin main by admin main
October 30, 2022
Reading Time:1min read
A A
0
18
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं| १३ कात्तिक -कार्तिकशुक्लपक्ष षष्ठी, कार्तिक शुक्ल चतुर्थीबाट सुरु भएको छठ पर्वको आज तेस्रो दिन छठ अर्थात् षष्ठी हो । विशेषगरी नेपालको तराई क्षेत्रका बासिन्दाले मनाउने छठ पर्व अचेल काठमाडौं उपत्यकामा पनि भब्य रुपमा मनाउन थालिएको छ । अर्घ दिएर सोमबार बिहानको उदाउदो सूर्यको दर्शन गर्ने गरिन्छ । रातभर नदी, वा कुनै पोखरीको छेउमा रातभर जाग्राम बसेर छठ्ठी माताको उपासना गरिन्छ ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

सप्तमीका दिन सोमबार बिहानै उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठपर्व सम्पन्न हुने परम्परा छ ।छठको व्रत बस्दा चोखोनिधो, संयम र ब्रह्मचर्य धर्मको पालना गरिएन भने छठ पूजाको फल नपाइने जनविश्वास छ । छठ पर्वको व्रतलाई कठिन व्रतको रुपमा पनि लिइन्छ ।

छठमा विशेष गरी प्रकृतिको छैटौँ अंशबाट उत्पन्न भएकी भगवती देवी (छठी माई) को पूजा गरिन्छ । देवी भागवत्मा छठी देवीले पुत्र नभएकालाई पुत्र, पत्नी नभएकालाई पत्नी, धन नभएकालाई धन प्रदान गरेको कथाहरू उल्लेख गरिएको छ । आउनुहोस छठीमाईको दर्शन गरि आजको आ आफ्नो भाग्य राशिफल हेरौं ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) मेष राशिका जातकको लागि धनलाभ हुनसक्छ । व्यापार व्यवसायबाट पनि लाभ हुनेछ । दाम्पत्य जीवनमा साथ सहयोग र यात्रा गर्दा समेत सुख मिल्नेछ । स्वास्थ्यमा ख्याल राख्नुहोला । कसैसँग विवाद हुने काम नगर्नुहोला । आजको दिन नयाँ काम नगर्नुहोला ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) आजको दिन विगतमा गरेको कामबाट धनलाभ हुनेछ । मन प्रसन्न हुनेछ । धन र स्वास्थ्यलाभ हुनेछ । तपाईंलाई शत्रुले समेत सम्मान गर्नेछन् । आजको दिन आयभन्दा व्यय बढी हुने भएकाले सोच पूर्वक खर्च गर्ने गर्नुहोला । सकारात्मक सोच र नियमित काममा मात्र ध्यान दिनुहोला ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) आजको दिन तपाईंको मनमा अनेक कुरा खेल्नेछ । परिवार र आफन्तजनले तपाईंमाथि अनेक आरोप लगाउन सक्नेछ । सोचेअनुसार काम नहुँदा मनमा चिन्ता हुनसक्छ । यात्रा गर्न खोज्नु भएको छ भने दिन कष्टकर हुनेछ । मनमा पनि निराशा उत्पन्न हुनसक्छ । आज हरेक कुराका सकारात्मक सोच राखेका काम गर्नु पर्नेछ ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) मनमा अशान्त र निराशा उत्पन्न हुनसक्छ । पारिवारिक तनावका कारण मनमा अनेकखालका समस्या आउनसक्छ । आजको दिन कर्कट राशिका जातकले कसैसँग विवाद र झगडा नगर्नुहोला । आजको दिन कसैसँग विवाद भयो भने तपाईंका लागि हानी हुनेछ । परिवारका सदस्यसँग पनि विवाद हुने कुरा नगर्नुहोला । मौन रहनु उत्तर हुनेछ ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) तपाईंको लागि आफन्तजनबाट आर्थिक सहयोग प्राप्त हुनेछ । यात्राका पनि व्यवधान आउनसक्छ । नयाँ बस्त्र खरिद गर्दा सुख मिल्नेछ । मित्रमण्डलीको र परिवारको साथ पाउने योग रहेको छ । परिवारका सदस्यसँग विवाद हुनसक्छ । आजको दिन सिंह राशिका जातकले कम बोल्नु नै बुद्धिमानी हुनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) आजको दिन मनमा चिन्ता र भय उत्पन्न हुनेछ । आफन्तसँग सम्बन्ध विग्रन सक्छ । स्वास्थ्यमा प्रतिकुल असर पर्ने देखिन्छ । अध्ययन अध्यापनबाट सफलता प्राप्त हुनेछ । मित्रमण्डलीसँग विवाद हुनसक्छ । आजको दिन सोच विचार गरेर काम गर्नुहोला । देवालय र शिवालयको यात्राले मनमा शान्ति हुनेछ ।

तुला ( रा.री.रु.रे.रो.ता.ती.तु.ते) आजको दिन सुुरु गरेको काम सफल हुनेछ । व्यापार व्यवसायमा लगानीअनुसारको प्रतिफल प्राप्त हुनेछ । दाम्पत्य जीवनमा सुख समृद्धि प्राप्त हुनेछ । मनमा प्रसन्नता छाउने छ । अर्थलाभ समेत हुनेछ । कसैलाई सापटी दिनुभएको धन समेत प्राप्त हुने योग रहेको छ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) आज मेरो समय अनुकुल छैन, भन्ने जानेर स्वास्थ्यमा ध्यान दिनुहोला । आजको दिन आम्दानी भन्दा बढी खर्च हुनेछ । अनावश्यक यात्राका लागि प्रस्ताव आउनसक्छ । आजको दिन यात्रा नगर्दा नै उपयुक्त हुनेछ । आज नियमित काम बाहेक अन्य कामको लागि समय खर्च नगर्नुहोला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) सूर्यको दर्शन गरेर मात्र दिनको काम शुरुवात गर्नुहोला । आज सोचअनुसारको काम हुनेछ । सन्तानबाट सुख र स्त्रीको साथ सहयोगले राम्रो काम गर्नुहुनेछ । चन्द्रमाको साथ रहेकाले सोचअनुसारको काम हुनेछ । आजको दिन घरका श्रेष्ठ, जेष्ठ व्यक्तिको आशीर्वाद लिएर काम गर्नु वेश हुनेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) आज सामाजिक मानसम्मान मिल्नेछ । आफन्तजनको सहयोगले मनमा प्रसन्नता छाउने छ । आजको दिन देवालय यात्राले सामाजिक सेवा भाव जाग्नेछ । सबैको भलो हुने काम गर्दा परिवार र समाजमा आदरभाव बढ्ने छ । मकर राशि भएका व्यवसायीले घरका श्रेष्ठ आभिभावकलाई नयाँ बस्त्र दिनुहोला ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) मन निकै प्रसन्न हुनेछ । कुम्भ राशिका जातकले आजको दिन सोचअनुसारको काम र शत्रुमाथि विजय प्राप्ति हुनेछ । व्यापारबाट प्राप्त धनलाई सामाजिक सेवामा खर्च गर्नुहोला । सामाजिक सेवा गर्दा मानसम्मान मिल्नेछ । आजको दिन देवालय दर्शनले मनोकाक्षा पुरा हुनेछ ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) स्वास्थ्यमा ख्याल राख्नुहोला । आकस्मिक संकट छाउने छ । मनमा भय भएपनि आज देवतालाई सम्झदा लाभ हुनेछ । लामो दुरीको यात्रा गर्दै हुनुहुन्छ भने सूर्योदयको दर्शन गरेर यात्रा शुरुवात गर्नुहोला । सकारात्मक सोच र आफ्नो नियमित काम बाहेक अन्य काममा ध्यान नदिनुहोला । परिवारका श्रेष्ठ सदस्यलाई मिष्ठान भोजन खान दिनुहोला ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक