Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    पैसा उठाएर खानेलाई नाङ्गेझार पार्ने हो, मनग्य पैसा उठाएर जम्मा १ लाख सहायोग ? भन्दै आक्रोशमा शर्मिला :  भिडियो हेर्नुहोस

    पैसा उठाएर खानेलाई नाङ्गेझार पार्ने हो, मनग्य पैसा उठाएर जम्मा १ लाख सहायोग ? भन्दै आक्रोशमा शर्मिला : भिडियो हेर्नुहोस

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

लब परेको छकि छैन भन्ने प्रश्नको संसद सोबिताले दीइन रमाईलो जबाफ, हेर्नुहोस पुरा भिडियो

admin main by admin main
December 8, 2022
Reading Time:1min read
A A
0
9
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ २३ मंगसिर । कान्छी माननिय सबितालाई सोधेको प्रश्न लब परेको छ कि नाई ? भन्दा संसद सोबिताले दीइन रमाईलो जवाफ उक्त क्लिप टिकटकमा भाइरल,काठमाडौँ क्षेत्र नम्बर २ बाट भारी मतले निर्वाचित भएकी राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतम देशव्यापी रुपमा चर्चामा रहेकी छिन् ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

काग्रेस माओवादीको गठबन्धन र बलियो मानिएको एमालेलाई समेत हराएर सानदार चुनाव जिते पछि सोविताको चर्चा चुलिएको हो । सत्तागठबन्धनको तर्फबाट उम्मेदवार रहेकी ओनसरी घर्ती दोस्रो पनि हुन सकिनन् उनी चौथौ भइन् । सभामुख समेत भइसकेकोे र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दहाल प्रचण्डले प्रधानमन्त्री समेत हुन सक्ने भनेर ।

ओनसरीको बिज्ञापन गरे पनि काठमाडौँ २ का जनताले भोट दिएनन् उनी नमज्जासँग पराजित भइन् । काठमाडौँ २ लाई प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले समेत आफ्नो पकड क्षेत्र मान्थ्यो । एमाले उम्मेदवार मणिराम फुयाल पनि सोविताको अघि टिक्क सकेनन् पराजित भए । राप्रपाकी उम्मेदवार कुन्ती पोखरेलको पनि उही अवस्था भयो ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

जम्मा २७ बर्षकी सोबिताले सबैको घण्टी बजाइन । सांसद फेरिरहने काठमाडौँ २ ले ५ बर्षका लागी सोबितालाई आफ्नो जनप्रतिनिधीको रुपमा चुनेको छ । प्रत्यक्ष तर्फ निकै कम मात्रै महिला निर्वाचित भइरहेको अवस्थामा रास्वपाबाट मात्रै दुई जना महिलाहरु प्रत्यक्ष निर्वाचित भएका छन् ।

काठमाडौँ २ बाट सोबिता गौतम र ललितपुर ३ बाट डा तोसिमा कार्की भारी मतले निर्वाचित भएका छन् । पेसाले सोबिता वकिल हुन् भने तोसिमा डाक्टर । २७५ सदस्यीय प्रतिनिधी सभामा सोबिता सबैभन्दा कान्छी सांसद भएकी छिन् ।

सम्भवत २७ बर्षको उमेरमा प्रत्यक्ष निर्वाचित हुने महिलामा आज सम्मकै रेकर्ड उनले बनाएकी छिन् । तर्कपुर्ण र आकर्षक वाककलाका कारण पनि उनको चर्चा धेरै भएको छ । सानै उमेरमा माननीय बन्न सफल सोबिताले लामो राजनितीक यात्रा तय गर्ने निधो गरेकी छिन् ।

राष्ट्रिय स्वतन्त्र पार्टी सरकारमा जान्छ की जाँदैन यकिन भएको छैन। पार्टी सरकारमा गएमा र मौका पाएमा कानुन मन्त्रालय या संचार मन्त्रालय हाक्ने सक्ने उनले बताएकी छिन् । पेसाले वकिल भएको र लामो समय संचारकर्ममा पनि रहेका कारण संचारमन्त्री बने पनी राम्रो काम गर्न सक्ने उनले बताएकी छिन् ।

सोबिताको सपनाको आकार अलि लामै छ । कुनै दिन नेपालको पहिलो महिला प्रधानमन्त्री बन्ने सपना समेत उनले बनाएकी छिन् । एक टेलिभिजन कार्यक्रममा राजनितीक भविश्यबारे सोधिएको एक प्रश्नको जवाफ दिँदै सोबिताले भनेकी छिन् के थाहा एक दिन यो देशको पहिलो महिला प्रधानमन्त्री पो बन्छु की ! अहिले सम्म कोहि बनेको छैन क्यारे !

नेपाल टेलिभिजनको एक अन्तवार्ताका क्रममा सोबिताले आफ्नो पारिवारिक राजनितिक / पृष्ठभूमि,भावी योजना लगायतका बिषयमा खुलेर कुराकानी गरेकी थिइन् । दोलखाको जफे जामुनेमा जन्मिएर काठमाडौँ आएर गरेको संघर्ष र सफलताको कथा उनले सेयर गरेकी थिइन् ।

कुनै समय नेपाल टेलिभिजनमै कार्यक्रम प्रस्तोताको रुपमा काम गर्ने सोबिता माननीय सांसदको हैैसियतमा एनटिभीमै अन्तवार्ता दिन पाउनु आफैँमा गौरवुर्णक्षण थियो । उनले उक्त अन्तवार्तामा सबै बिषयमा खुलेर जवाफ दिएकी थिइन् । कार्यक्रमको अन्तिम तिर प्रस्तोताले उनलाई प्रश्न गरे -लभ परेको छ की छैन ?

अविवाहित सोविताले केहि केहिक्षण रोकिँदै सहज जवाफ दिइन्‘लभ..परेको छ,उक्त अन्तवार्ताको क्लिप अहिले टिकटकमा भाइरल भएको छ । कान्छी माननियको चर्चा यत्रतत्र सर्वत्र चलिरहेको छ। कान्छी माननिय सबितालाई सोधेको प्रश्न लब परेको छ कि नाई? भन्दा संसद सोबिताले दीइन रमाईलो जवाफ उक्त क्लिप टिकटकमा भाइरल,भिडियो ।

अन्य समाचार यो पनि पढ्नुहोला :- रुपन्देही – लुम्बिनी प्रदेशका अर्थ तथा सहकारी मन्त्री कृष्णध्वज खड्काले आफ्नो प्रदेशको राजधानी दाङको देउखुरी सार्नुको विकल्प नभएको बताउनुभएको छ । शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले राजधानी दाङमा सार्ने निर्णय गरेकाले वर्तमान सरकारले त्यसलाई कार्यान्वयन गर्नुको विकल्प नरहेको उहाँको भनाइ थियो ।

आज मङ्गलवार बुटवलमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री खड्काले मन्त्रालयको भवनहरू बन्ने काम चलिरहेकाले मन्त्रालयहरू क्रमशः त्याे ठाउँमा सार्दै जाने पनि बताउनुभयाे । तत्कालीन सरकारले गरेको निर्णय वर्तमान सरकारले कार्यान्वयन गर्नुपर्ने भएकाले दाङमा प्रदेशको राजधानी सार्ने कामलाई अघि बढाइएको उहाँले उल्लेख गर्नुभयाे । उहाँले भन्नुभयो, ‘सबै दलको सहमतिमा शंकर पोखरेल नेतृत्वको अघिल्लो सरकारले प्रदेशको राजधानी सार्ने निर्णय गरेको र त्यसलाई कार्यान्वयनमा लैजाने काम मात्रै वर्तमान सरकार हो । यसमा कसैले पनि आपत्ति जनाउनुपर्ने कारण छैन ।’

कार्यक्रममा बोल्दै नेकपा एमालेका प्रदेश सभा सदस्य भोजप्रसाद श्रेष्ठले छापामारा शैलीमा मन्त्रालयहरू दाङमा सार्ने कामको सुरुवात गरिएको भन्दै आपत्ति जनाउनुभयो । उहाँले राजनीतिक दल र सरोकारवाला निकायसँग छलफलसमेत नगरि सेवाग्राहीलाई असर पर्ने गरि मन्त्रालयहरू दाङमा सार्ने काम गरिएको भन्दै तत्काल फिर्ता गर्न पनि प्रदेश सरकारसँग माग गर्नुभयो ।

प्रदेश सांसद श्रेष्ठले पूर्वाधारको अभावमा जनताले सेवा पाउने काम सहज नहुने भएकाले पनि प्रदेश राजधानी लुम्बिनीबाट अन्यत्र सार्न नमिल्ने जिकिर गर्नुभयो । लुम्बिनी प्रदेशको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको फर्निचर गए राति दाङको देउखुरीमा सार्ने काम गरिएपछि रुपन्देही एमालेका सांसदले त्यसको विरोध गरेका छन् ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक