Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

सचिनलाई भेट्न पुगेकी कल्पना अवस्था देख्दा भा;;वुक भईन, हेर्नुहोस पुरा भिडियो समाचार

admin main by admin main
December 30, 2022
Reading Time:1min read
A A
0
20
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ १५ पुष । सचिनको अवस्था देख्दा गायिका कल्पना दाहाल आफुलाई सम्हाल्न सकिनन उनको आँखाबाट आँशु रोकिएन । सचिन परियार अहिले अस्पतालमा छन्, उनलाई फेरी मरु दण्डमा समस्या भएको डाक्टरको भनाइ छ, त्यो समस्या देखा परेपछि, सचिनको आमा बाबा आफन्त परिवार सबै चिन्तित छन्, उनको एस्तो अवस्था भएपछी सचिनलाई भेट्न कलाकार पत्रकारको भिड लागेको छ, भने धेरैले सचिनको उपचारको लागि सहयोग पनि गरेका छन ।

त्यस्तै सचिनलाई भेट्न पुगेकी कल्पना सचिनको एस्तो अवस्था देख्दा मन थाम्न सकिनन र रोईन, सचिन भेटन पुगेकी कल्पना दाहाल बनिन् भाबुक, फेरी अवस्था नाजुक भएको छ । कल्पना दाहाल पनि सचिन लाई भेट्न पुगेको छ । टिकटक फेसबुकजस्ता सामाजिक संजाल सबैको पहुँचमा पुगेसँगै पछिल्लो समय यी प्लाटफर्ममा भाईरल हुनेको कुनै कमी छैन । फरकफरक समय र कालखण्डमा फरकफरक ब्यक्ती भाईरल भएको हामी देख्न अनि सुन्न सक्छौं ।

सामाजिक सञ्जालको प्लेटफमबाट चर्चामा आएका सचिनले केही समय निक्कै चर्चा कमाएका थिए। नौ वर्षको कलिलो उमेरमा चर्चामा आएका सचिनको हँसिलो अनुहार, चञ्चलता र मिठास पूर्ण बोलीको धेरै म्यूजिक भिडियोदेखि लाइभ दोहोरीसम्म प्रयोग भएको थियो।

हिजोमात्र केही समय अगाडि एकदमै भाईरल साना भाइ सचिन परियार सिकिस्त बिरामी परेका छन । उनी अहिले अस्पतालको बेडमा एकदमै नाजुक अबस्थामा छन । उनकी आमा रुदै आफ्नो छोरोलाई बचाईदिनुस भन्दै मिडियामा आएकीथिइन ।

सचिनले एउटा आँखा मात्र हेर्ने गरेको, उठेर बस्न पनि नसक्ने अन्तिम अबस्थामा पुगेको सचिनकि आमाले बताएकी थिईन । सचिनको निधारमा र नाकमा समेत चोट रहेको उनले बताएकि थिइन । सचिन सिढी चढ्न नसक्ने अबस्थामा पुगेपछी उनलाई साथसपोर्ट नमिलेपछि सिढीँ चढ्दाचढ्दै लडेका रहेछन । अहिले भने उनको स्वास्थ्यमा केहि सुधार भएको छ ।

तर टाउकोमा पनि जमेको कारण अपरेसन गर्ने भन्ने कुरा चलिरहेको छ । अपरेसन भने हुन्छ हुदैन केहि समयमा खबर आउने छ । उनको काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पतालमा उपचार भईरहेको छ । सचिनका बाबू भने अहिले कान्छी श्रीमती लिएर भारतमा बस्दै आएको खबर बाहीरिएको छ । सचिन भेटन पुगेकी कल्पना दाहाल बनिन् भाबुक।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक