काठमाण्डौ १६ पुष । सचिनले दुई हात जोडेर भने मलाई बचाईदिनुस्,सचिनको हालत देखेर रुँ;दै पुजाले भनिन प्लीज सचिनलाई बचाईदिनुस ।
यतिबेला सचिन परियार हस्पिटलमा छन्, एउटा रोग ठिक हुन्छ कि भन्दा भन्दै फेरी मेरुदण्डमा अर्को समस्या आई परेपछि हस्पिटलमै राख्नु परेको उनका डाक्टर बताउछन्, उनको उपचारमा आर्थिक अभाव भएपछी, जता ततै बाट आर्थिक सहयोग आईरहेको छ ।
सचिनलाई भेट्न गायिका पुजा देवकोटा हस्पिटल पुगिन, सचिनको दयनीय अवस्था देखेर भावुक हुँदै भनें, प्लीज सचिनलाई बचाईदिनुस, आउनुहोस बाँकी सम्पूर्ण भिडियोमा हेरौं, भिडियो समाचार पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला आउनुहोस हेरौं भिडियो । भिडियो समाचारको अन्त्यमा राखिएको छ ।
बाल गायक सचिन परियार आइसियुमा थिए यतिबेला सबैको सहयोगले पाइप बाट खाना खाइरहेका सचिन खाना खान सक्ने भएका छन् ।युट्युबमा अन्तर्वार्ता दिएर भाइरल समेत बनेका उनले चर्चित टीभी श्रृंखला ‘मेरी बास्सै’ र अभिनेता राजेश हमालसँग केही सांगीतिक भिडियोमा अभिनय गरेका छन् ।
उपचार खर्च जुटाउन ईशा फाउण्डेसन लगायतले पहल गरिरहेको पनि छ । अस्पताल भर्ना भएका सचिनलाई भेट्न गायक, गायिका तथा कलाकारहरु पनि शिक्षण अस्पताल पुगेका छन्, सचिन अस्पतालमा छट्पटाइरहँदा उनका बुवा तेजेन्द्र परियार भने आएका छैनन् । छोरा भाइरल भएपछि उनी पनि विभिन्न युट्यूव च्यानललाई अन्तरवार्ता दिँदै हिँड्ने गर्थे ।
तर,केही समयदेखि उनी गुमनाम बनेका छन् । सचिनकी आमालाई छोडेर तेजेन्द्रले अर्को विवाह गरेका थिए । कान्छी श्रीमती लिएर उनी अहिले भारतमा रहेको चर्चा छ । छोरा बिरामी भएको खबर स्कुलबाट पाएपछि पोखरामा रहेकी आमा काठमाडौं आएकी छन् । उनले छोराको उपचारका लागि आफूसँग आर्थिक अभाव रहेको बताइन् ।
यससँगै सचिनको नाममा पैसा उठाउने युट्यूवरहरुबीच प्रतिस्पर्धा सुरु भएको छ । उनले पटकपटक बोलेकै कारण विवादमा आउने भएपछि उनी पछिल्लो समय त्यति सारो सामाजिक संजालमा आउन छोडेका थिए। केहि समय पहिले उनी सचिन सँगै बस्दै आइरहेका र केही गीतमा मोडलिङ तथा अभिनय समेत गरेका थिए ।
तर पछिल्लो समय छोरा सचिन बिरामी भएपछि उनि सम्पर्कमा आएका छन् । उनि संग सम्बद गर्दा भारत भएको खुलाएका छन् । सचिन परियारले दुई हात जोडेर भने मलाई बचाईदिनुस् ! ‘मेरो र सचिनको हाल उस्तै छ भन्दै भावुक भईन् पुजा | पूरा जानकारी का लागि तलकाे भिडियो हेर्नुस् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |