Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

आफु भन्दा कान्छो केटासंग बिवाह गर्छु, छोरा छोरीको कारण दोस्रो बिवाह गर्न पाईन, भन्दै मिना ढकाल,मिडियामा

admin main by admin main
January 14, 2023
Reading Time:1min read
A A
0
875
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ ३० पुष । हाँस्यकलाकार मनोज गजुरेलकि पुर्व पत्नी मिना ढकाल भन्छिन..आफु भन्दा कान्छो केटासंग बिवाह गर्छु,छोरा छोरीको कारण दोस्रो बिवाह गर्न पाईन ।

हाँस्यकलाकार मनोज गजुरेलकि पुर्व पत्नी मिना ढकाल आफु भन्दा कान्छो केटासंग बिवाह गर्छु भन्दै मिडियामा आएकी छन्, पत्रकारले प्रश्न गर्दा छोरा छोरीको कारण दोस्रो बिवाह गर्न पाईन्, भन्दै आब आफु भन्दा कान्छो केटा संग बिबाह गर्छु भन्दै पत्रकार संग गरिन यस्ता कुरा ।

उनि भन्छिन छोराछोरीले मलाई बुझिनन,तर ढिला नहोस भन्दै भावुकताका कुरा पनि गरिन, उनि भन्छिन मलाई नकारात्मक कमेन्ट गर्नेले केहि फरक पर्दैन, मा स्वतन्त्र जिबन बाँच्न चाहाने मान्छे हो, भन्दै यस्ता आफ्ना ईच्छाहरु पनि बताईन र उनको चाहाना हॆरोईन बन्ने रैछ त्यो पनि बताईन, आउनुहोस हेरौं भिडियो ।

उच्च अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेलाई पुनः टोलीमा सहभागी गराउने तयारी थालेको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले सन्दीपजस्तो खेलाडी राष्ट्रिय टोलीमा आवश्यक भएको र उनी शारीरिक तथा मानसिक रूपमा ‘फिट’ भए।

टोलीमा राख्ने प्रतिक्रिया दिएका छन् । सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ, सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ । उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।

सन्दीपको फिटनेस अवस्था हेर्छौँ, यदि फिट भए राष्ट्रिय टोलीमा राख्छौँ,’ अध्यक्ष चन्दले भने, ‘सन्दीपसँग छलफल गर्छौँ र अवस्थाअनुसार प्रशिक्षणमा बोलाउँछौँ ।’ नेपालले आगामी दिनमा आइसिसी पुरुष क्रिकेट विश्वकप डिभिजन– २ मा प्रतिस्पर्धा गर्दै छ, जहाँ नेपालले १२ खेल खेल्न बाँकी छ ।

बाँकी खेलका लागि लामिछानेलाई टोलीमा झिकाउने चन्दले संकेत गरेका छन् । ‘मानसिक रूपमा दबाब पर्नु स्वाभाविक हो, दबाबलाई हटाएर खेलमा केन्द्रित भए टोलीको हकदार हुनेछन्,’ चन्दले भने, ‘उनी नेपालको मात्रै होइन, एसोसिएट राष्ट्रको गहना हुन् । सन्दीपलाई मैदानबाट बाहिर राख्न हुन्न भन्ने मेरो आशय हो ।’

आरोप लागेसँगै क्यानले लामिनेछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीको कप्तानबाट निलम्बन गरेको थियो । ५ भदौमा तिलगंगास्थित एक होटेलमा नाबालिगमाथि जबर्जस्ती करणी गरेको भन्दै लामिछानेविरुद्ध २१ भदौमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको थियो । त्यसवेला उनी नेपाली टोलीसँगै केन्या भ्रमण थिए ।

केन्या भ्रमण बीचमै छाड्दै सन्दीप क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न जमैका पुगेका थिए । क्यारेबियन लिग छाडेर लामिछाने आफूमाथि लागेको आरोपमाथि अनुसन्धान सहज बनाउन स्वदेश फर्किए । स्वदेश फर्कँदा उनी २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए ।

अध्यक्ष चन्दले अदालतको आदेशको सम्मान गर्ने र लामिछाने अन्यायमा पर्न नहुने धारणा रहेको बताए । ‘अदालतको आदेशलाई सम्मान गर्छाैँ । सन्दीप अन्यायमा पर्नुहुँदैन, न्याय पाउनुपर्छ भन्ने क्यानको धारणा हो । बाहिर बसेर सन्दीपले न्यायका लागि लड्न पाउने हुँदा अन्तिममा पनि न्याय हुनेछ भन्ने विश्वासमा छौँ,’ चन्दले भने ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक