Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

admin main by admin main
January 21, 2023
Reading Time:1min read
A A
0
15
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ,७ माघ । वाउ अचम्मै भयो भक्तपुरमा एक महिलाले एकै चोटी ३ वटा बच्चा जन्माएपछि डाक्टरहरु पनि हैरान, हेर्नुहोस पुरा भिडियो ।

अचम्मै भएको छ, भक्तपुरमा एक महिलाले एकै चोटी ३ वटा बच्चा जन्माएपछि डाक्टरहरु पनि हैरान भएका छन्, तर ३ वटा बच्चा एकदम स्वस्थ छन्, आउनुहोस सम्पूर्ण जानकारी तल समाचार सहित भिडियोमा राखिएको छ, समाचार र भिडियो पुरा हेर्नुहोला, भिडियो समाचारको अन्त्यमा राखिएको छ ।

भक्तपुर जिल्लामा एक जना महिलाले हालसालै ३ जना तिम्लिया नानी जन्माएयकी छिन । घरकि माइली छोरी उनले केहि बर्स अगाडि बिबाह गरेकी थिइन । आमा बुबा को भनाइ अनुसार तीन जना छोरी हरु भयपछि एकदमै खुसी रहेको बताएका छ्न। र उनीहरुले ले छोरी हरुको नाम क्रमस लिजा दिपसिखा र जान्भी रखेका रहेछ्न।

तीन जानै छोरी हरु हुबहु उस्तै देखिन्छ्न जसका कारणले बुबा आमा लाई समेत समय समयमा छुट्याउन गारो पर्ने बतायका छ्न तर एक फरकले सजिलै छ्ट्याउने पनि बताए जसमा कान ढाड र घाँटी मा कोठी रहेको जानकारी दिए। आमाको अनुसार भबिस्य मा डक्टर,।

इन्जिनियर र पाइलट बनाउने सपना रहेको भनेकी छिन र तीन छोरी को आगमन ले घर मा सुखसान्ती छाएको भनेकाछ्न जसमा तीनै छोरी सन्तोकी रहेको भनेका छ्न । तिनै छोरी हरु एकदमै स्वस्थ र तौल मा पनि ६/७ केजि रहेछ्न जस्लाइ एक स्वस्थ रहेको मानिन्छ ।

तिम्लिया सन्तान हुनु एक त असामान्य नै मानिन्छ तेसमाथी तीन जानै स्वस्थ छोरी हरु पायर दाम्पति एक दम खुसी रहेको जानकारी दिएका छ्न । जन्मिने बित्तिकै केही गारो परेनी अहिले भने समाल्न लाई गारो नभएको पनि बताएका छ्न । भिडियो तल अन्त्यमा राखिएको छ हेर्नुहोला ।

यो पनि: कसरी रहन्छ जुम्ल्याहा गर्भ ? घरमा बच्चा जन्मनु खुसीको कुरा हो । बच्चाकै कारण घरमा खुसी छाउने गर्छ । त्यो खुसी दोब्बर तब हुन्छ, जतिबेला जब घरमा एउटा हैन, दुई-दुई वटा बच्चाको आगमन एकै पटक हुन्छ । त्यो पनि ‘जुम्ल्याहा’का रूपमा । तर जुम्ल्याहा बच्चा कसरी जन्मन्छ ?

यसबारे धेरैमा चासो पाइन्छ । जुम्ल्याहा बच्चा कसरी जन्मन्छन् ? कसरी बस्छ, जुम्ल्याहा गर्भ ? थापाथलीस्थित परोपकार म्याटरनिटी तथा महिला अस्पताल – प्रसूति गृह)का निर्देशक तथा वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ डा. जागेश्वर गौतमका अनुसार नेपालमा असी जनामा एक जनाको जुम्ल्याहा बच्चा जन्मने गर्छन् ।

यस्ता बच्चा पाठेघरमा एक भन्दा बढी गर्भ रहेमा बस्ने गर्छ । सामान्यतया गर्भधारणका क्रममा गर्भाशय वा पाठेघरमा एउटा गर्भ बस्छ । कहिलेकाहीँ पाठेघरमा एकभन्दा बढी गर्भ रहनसक्छ, जसलाई चिकित्सकीय भाषामा जुम्ल्याहा गर्भ भनिन्छ ।

यो पनि पढ्नुहोस…सुस्मिता केसी हत्या प्रकरणमा जिल्ला अदालत मकवानपुरले चार जनालाई जन्मकैदको सजाय सुनाएको । ससुरा, २ नन्द र ज्वाइँलाई जन्मकैद फैसला सुनाएको हो । केसीको ससुरा प्रकाशले भान्सा कोठामा खाना खाइरहेकी केसीको टाउकोमा पछाडिबाट काठले हिर्काए घाइते बनाएको र ज्यान बचाउन गुहार माग्दा कान्छी नन्द सीताले मसला पिन्ने लोहोरोले टाउकोमा हिर्काएर हत्या गरिएको प्रहरी अनुसन्धानमा खुलेको थियो ।

जिल्ला अदालत मकवानपुरका न्यायाधीश श्रीप्रसाद सन्जेलको शुक्रबार बसेको ईजलासले ५८ वर्षीय ससुरा प्रकाश थापा, जेठी नन्द दुर्गा थापा, कान्छी नन्द सीता थापा र ज्वाइँ अरुण कार्कीलाई जनही २५ वर्ष जन्मकैद र सुस्मिताकी सासूलाई हत्याको मतियार ठहर गरी १० वर्ष कैदको फैसला गरेको हो । परिवारले सुस्मिताको हत्यालाई आत्महत्या देखाउने प्रयास गरेको थियो ।कपिलवस्तु वाणगंगा नगरपालिका माइती भएकी सुस्मिताको पति रुपेन्द्र थापाको २०७६ असोज २३ गते ।

मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो । उनीहरुको विवाह २०७६ वैशाख १८ गते भएको थियो । पतिको दुर्घटनामा मृत्यु भएपछि उक्त बिमा रकम हात पार्नका लागि हत्या गरेको प्रहरीको अनुसन्धानमा खुलेको थियो । कपिलवस्तुको बाणगंगा नगरपालिका माइतीघर भएकी २२ वर्षीया सुस्मिताको हेटौंडा उपमहानगरपालिका–४ स्थित घरमा २०७७ असार १ गते राति करीब १० बजेको समयमा हत्या भएको थियो । घरको भान्सा कोठाभित्र असार २ गते बिहान सुस्मिता टाउकोमा चोट लागेको अवस्थामा मृत भेटिएकी थिइन् ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक