Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

admin main by admin main
January 23, 2023
Reading Time:1min read
A A
0
14
VIEWS
Share on FacebookShare on Twitter

काठमाण्डौ, ९ माघ । चोरले घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु,भएको घटना सार्वजनिक भएको छ,हेर्नुहोस पूर्ण जानकारी भिडियो सहित समाचारमा ।

कस्तो अचम्म सुन्दा पनि पत्यार लाग्दैन तर सत्यहो चोरले घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, भएको घटना सार्वजनिक भएको छ, झट्ट सुन्दा कसैले पमी पत्याउदैन अथावा भनौ पत्याउन गाह्रो हुन्छ, उक्त घटन कसरि भयो, चोरी गर्न जाने चोर कोहो कसरि यो घटना घट्यो सम्पूर्ण जानकारी भिडियो सहित समाचारमा ।

नेपालगञ्जमा एक जना व्यक्तिको मृत्यु अनौठो तरिकाले भएको छ। बाँके जिल्ला नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० मा एक व्यक्ति चोरी गर्न जाँदा मुख्य ढोकामा अड्किए मृत्यु भएको छ। प्रहरीका अनुसार अन्य कुनै चोटपटक नभएपछि उक्त व्यक्तिको मृत्यु रातभरीको चिसोका कारण भएको हो।

शनिबारदेखि एक पुरुषको तस्बिर (फोटो) सामाजिक सञ्चालमा भाइरल भइरहेको छ।फोटोमा कुनै घरको अग्लो (करिब ८-१० फिटको) बाहिरको मुख्य गेट देखिन्छ। गेटमा रातो सर्ट, सर्टभित्र कलेजी रंगको र निलो रंगको दुई वटा टी–सर्ट लगाएका एक पुरुष अड्किएका छन्। उनले ट्राउजर लगाएका छन्।

त्यहि ट्राउजर गेटको तीखो तीन वटा डण्डीमा अड्किएको छ। ती पुरुषको टाउकोसहित हात र खुट्टा जमिनतिर झुकेको छ। पिठ्यूको भाग माथितिर छ। जुन भाग पाइन्ट अड्किएर माथितिर भएको हो। गेटको भित्र पट्टी देखिने उक्त फोटो शनिबारदेखि सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। भाइरल फोटोको आशय छ,।

चोरी गर्न जाँदा गेटमा अड्किएपछि मृत्यु भएका व्यक्ति’ त्यहि शेयर भएका फोटोमा अनेकौँ कमेन्टहरु लेखिएका छन्। कतिपयलाई फोटोले आश्चार्य बनाएको छ। केहीले फोटोलाई हाँसोको रुपमा लिएका छन्। के हो त घटनाको वास्तविक्ता? यो घटना बाँकेको नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १० को हो।

फोटोमा देखिएका व्यक्ति नेपालगञ्ज १० कोरियनपुरका ४० वर्षीय जितबहादुर भण्डारी हुन्। उनी तीन दिन अघि शुक्रबार एकाविहानै गेटमा अड्किएको अवस्थामा मृत फेला परेका थिए। कतिपयले कम्मरमा बेल्ड अड्किनसाथ मान्छे मर्छ भन्ने प्रश्न उब्जाएका छन्।

गेटमा अड्किएको भनेर प्रहरीले शुक्रबार विहान ७ बजे खबर पाएको थियो। त्यसपछि प्रहरीले घटनाको बारेमा अनुसन्धान गर्दा मृत भेटिएका भण्डारीलाई कुनै चोटपटक देखिएको छैन। प्रहरीको प्रारम्भिक अनुसन्धानले भण्डारी चोरी गर्न घर भित्र जाँदै गर्दा पाइन्ट गेटमा अड्किएपछि मृत्यु भएको खुलेको छ।

मृत व्यक्तिमा कुनै चोटपटक छैन,’ जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी निरीक्षक चक्रजमरपाल दाहालले भने, ‘चोरी गर्न जाँदा गेटमा पाइन्ट अड्किएको र निस्कन नसकेपछि चिसोको समयमा स्वासप्रश्वासको समस्याभएपछि मृत्यु भएको देखिन्छ।’ नेपालगञ्ज उपमहानगरपालिका १० का वडाध्यक्ष श्रवनकुमार श्रेष्ठले पनि चोरी गर्न जाने गेट ।

नाघेर जाँदै गर्दा भण्डारीको अड्किएर मृत्यु भएको हुन सक्ने बताए। ‘उनी (भण्डारी)गेटमा अड्किएका थिए,’ वडाध्यक्ष श्रेष्ठले भने,‘आजभोलीको चिसोको समयमा धेरै चिसो पनि भयो होला र मृत्यु भयो होला।’ प्रहरी निरीक्षक दाहालका अनुसार मृतक भण्डारी लागूऔषध सेवन कर्ता र जिल्ला प्रहरी कार्यालयबाट ६ वटा मुद्दा खेपेका व्यक्ति हुन्, भिडियो हेर्नुहोस ।

यो पनि पढ्नुहोला है हजुर ? गायिका समीक्षा अधिकारीले असाहायहरुलाई फलफुल वितरण गर्दै शान्ति यसैमा मिलेको बताएकी छन् । सेवा नै धर्म भएको भन्दै उनले आफूले सहयोग गरेको भिडियो सामाजिक संजालमा शेयर गरेकी छन् । सके अरुलाई सहयोग गरेर शान्ति प्राप्त गर्न आग्रह पनि गरेकी छन् ।

सेवा नै धर्म हो । असहायलाई सकेको सहयोग गर्नुस्,’ उनले भनेकी छन् ‘शान्ति यसैमा छ।’ सामाजिक संजालमा विभिन्न गाली र आरोप खेप्ने गरेकी गायिका अधिकारीले अरुलाई सहयोग गर्न नसके घृणा पनि नगर्नु पनि भनेकी छन् ।

अरुलाई गाली तथा अपशब्दा प्रयोग गर्दा स्वीकार भएन भने त्यो वचन आफूतिरै फर्किने उनले उल्लेख गरेकी छन् । सहयोग गर्न सक्नुहुन्न भने घृणा नगर्नुस्, वचन नलगाउनुस् । अरुलाई वचन लगाउँदा,अपशब्द बोल्दा, गाली गर्दा उसले स्वीकार गरेन भने ती सबै शब्द आफैँलाई हो,’उनले भनेकी छन् ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |

Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Advertisement Advertisement Advertisement
ADVERTISEMENT
Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक