Ramailokura
Advertisement
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक
    पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच ठुलो लफडा कारण यस्तो (हेर्नुहोस भिडियो)

    घरमा चो’री गर्न जाँदा गेटमै अ’ड्किएर मृ”त्यु, खुल्यो घ;टनाको वास्तविकता (भिडियो सहित)

    महिलाले यसरी जन्माइन ३ शिशु, बच्चा देखेर आमाबाउ नै झुकिन्छिन, ३ बच्चा जन्मिदा डाक्टर नै हैरान : समाचार सहित भिडियो

    र’क्सीकै तालमा हेलिकप्टर बुक गरेर फुटबल हेर्न पुगे, मैदानमै ल्याण्ड गरेपछि राम धुलाई : जानकारी भिडियो समाचारमा

    ‘पन्ध्र बीस लाख रुपैँया ज्याला पाएको भए साँच्चिकै बाघ जस्तै बनाइदिन्थेँ’ : हेर्नुहोस पुरा भिडियो

    विबाह गरेको दुई महिना नहुँदै सोलन बदलिए भन्दै करिश्माले खोलिन् भित्री रहस्य ! (भीडीयाे सहीत)

    Trending Tags

    • Game of Thrones
    • Avengers: Endgame
    • Billboard
    • Holliwood
    • Music
SUBSCRIBE
No Result
View All Result

चम्किलो र गोरो अनुहार बनाउन चाहनुहुन्छ ? अपनाउनुहोस् यो घरेलु उपाय ७ दिनमा तपाईंको अनिहार चम्किलो

admin main by admin main
June 20, 2022
Reading Time:1min read
A A
0
67
VIEWS
Share on FacebookShare on Twitter

काठमाडौं । सुन्दरतालाई विशेष गरि अनुहारसँग जोडेर हेर्ने गरिन्छ । सुन्दर अनुहारले सबैलाई आकर्षित गर्छ । वास्तवमा सुन्दरता अनुहारको रंगमा भन्दा व्यक्तिको सोंचमा लुकेको हुन्छ । तर सुन्दरतालाई अनुहारसंग जोडेर हेरिने प्रचलनले गर्दा धेरै व्यक्तिहरु आफ्नो अनुहारको रंगलाई लिएर चिन्तित हुन्छ। साधारणतया धेरै व्यक्तिलाई आफ्नो अनुहार गोरो होस् भन्ने चाहना हुन्छ । गोरो अनुहारका लागि मानिसहरु विभिन्न क्रिम र औषधि प्रयोग गर्ने गर्छन् ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

महँगो पैसा तिर्न सक्नेले प्लास्टिक सर्जरी समेत गर्ने गर्छन् । क्रिम र औषधिले अनुहार गोरो बनाउन चाहनेलाई केही समय सन्तुष्टि दिएपनि दिर्घकालिन समाधान दिंदैन । यसले छालामा नराम्रो असर पर्ने सम्भावना पनि हुन्छ । त्यस्तै, प्लास्टिक सर्जरी महँगो त हुन्छ न, यसको साथै यो शरीरको स्वास्थ्यको दृष्टिकोणले पनि राम्रो मानिंदैन।

यी सबै समस्याबाट टाढा रहेर अनुहारलाई गोरो बनाउनको लागि घरेलु विधि अपनाउन सकिन्छ । यसको लागि गुलाबजल र कागतीको रसलाई प्रयोग गर्न सकिन्छ । एउटा कचौरामा केही गुलाबजल र केही कागतीको रस मिलाउनुपर्छ । त्यसपछि यो मिक्स अनुहारमा लगाएर केही छिन मसाज गर्नुपर्छ ।

Advertisement Advertisement Advertisement
ADVERTISEMENT

कम्तीमा बीस मिनेट मसाज गर्दा राम्रो नतिजा पाउन सकिन्छ । बीस मिनेटसम्म मसाज गरिसकेपछि सफा पानीले अनुहार धुनुपर्छ। अनुहारमा जमेको फोहोर, मृत कोषिकाले अनुहारलाई थप कालो र चमकहीन बनाइरहेको हुन्छ । कागतीको रस र गुलाबजलको मिश्रणले अनुहारमा भएको फोहोर निकाल्छ ।

यसले मृत कोषिकाहरु निकाल्छ, अनुहार सफा गर्छ । त्यसैले कागतीको रस र गुलाब जलको मिश्रणले नियमित रुपमा मसाज गर्नाले अनुहार गोरो, दाग धब्बा रहित हुनुका साथै अनुहारको चमक समेत बढ्छ । यसले व्यक्ति आफ्नो वास्तविक उमेरभन्दा जवान देखिन समेत मद्दत गर्छ।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ

Facebook Twitter Instagram Youtube

दर्शित म्युजिक एण्ड मिडिया प्रा.लि
काठमाण्डौ १० काठमाण्डौद्वारा प्रकाशित रमाईलोकुरा डट कम अनलाइन पत्रिकाका लागि

अध्यक्ष / प्रबन्धक निर्देशक:- चिरन्जिबी भण्डारी

फोन :- ९८४७४२५२६० / ९८२३०८०६२५

इमेल:- [email protected]

कम्पनि दर्ता नं. :२६९४२७/०७८ /०७९

सूचना विभाग दर्ता नं.

विज्ञापनको लागि : ९८४७४२५२६०/९८२३०८०६२५

Categories

  • banner
  • ग्ल्यामर
  • बलिबुड
  • ब्यूटी टिप्स
  • मनोरञ्जन
  • राशिफल
  • रोचक
  • समाचार
  • स्वास्थ्य

© 2022 ramailokura.com -

No Result
View All Result
  • होमपेज
  • ग्ल्यामर
  • मनोरञ्जन
  • ब्यूटी टिप्स
  • राशिफल
  • बलिबुड
  • रोचक