काठमाण्डौ, १८ फागुन ।
एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच भएको ल;फडाले लियो उ;ग्ररुप, राजेश फ्यानहरुको आक्रोशमा: भिडियो हेर्नुहोस ।
पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच भएको ल;फडाले लियो उग्र रुप, राजेशका फ्यानहरु आक्रोशमा: राजेश पायल जस्तो गायकलाई सम्मान नगरेको भन्दै सामाजिक संजालमा गायक राजेश पायल राईका फ्यानहरु आक्रोश हुँदै शर्मिलाले माफी माग्नु पर्ने माग गरेका छन्, सम्पूर्ण जानकारी भिडियो सहित समाचारमा हेर्नुहोला ।
सोमबार रिहा भएका अभिनेता पल शाह आज काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा भिड लागेको छ । उनलाई भेट्न उनका फ्यान ,युट्यूबर र सञ्चारकर्मीको भिड लागेको हो । भीड लागेपछि एयरपोर्टको आन्तरिक टर्मिनल अस्तव्यस्त बनेको छ ।
उनी त्रिभुवन विमानस्थलबाट बाहिरिएको दृष्य कैद गर्न सयौँको संख्यामा युट्युवर र सञ्चारकर्मीको उपस्थिति छ । जेलबाट छुटेपछि पोखरा गएका पल आज पोखराबाट काठमाडौं आउन लागेका हुन् । उनी फ्रेस हुन भन्दै तनहुबाट पोखरा गएका थिए ।
उनी पोखरााबाटै काठमाडों आउने भएपछि विमानस्थलमा भिडभाड बढेर एयरपोर्टबाट यात्रु बाहिर ओसार्ने सटल बस समेत अवरुद्ध भयो । अहिले भिड पन्छाएर सटल बस सुचारु गरिएको छ । पल शाह काठमाडौं आउने भएपछि त्रिभुवन विमानस्थलमा भिड, यात्रु बाहिर ओसार्ने सटल बससमेत अवरुद्ध ।
पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच हानाहान कारण यस्तो (हेर्नुहोस भिडियो) पललाई स्वागत गर्न एयरपोर्ट पुगेका राजेश पायल राई र सर्मिला बिच हानाहान कारण यस्तो (हेर्नुहोस भिडियो)।
चीनको चाअङ्जो विश्वविद्यालयले ‘लङ डिस्ट्यान्स रिलेशनशिप’ मा रहेका जोडीहरुलाई मध्यनजर गर्दै वास्तविक चुम्बनको अनुभूति गर्न सकिने डिभाइस निर्माण गरेको छ । रिमोट किसिङ डिभाइस नाम दिइएको उक्त उपकरणमा सिलिकोन ओठ, प्रेसर सेन्सर र एक्चुएटरहरू जडान गरिएको जनाइएको छ ।
ग्लोबल टाइम्सको रिपोर्टअनुसार यस डिभाइसले ओठको दबाब, चाल र तापक्रमलाई नक्कल गर्न सक्ने भएको हुँदा प्रयोगकर्ताले वास्तविक चुम्बनको अनुभूति गर्न सक्छन् । यस डिभाइसलाई चीनमा ‘वास्तविक’ शारीरिक घनिष्ठता साझा गर्ने तरिकाको रूपमा विज्ञापन गरिएको छ ।
यो डिभाइस प्रयोग गर्न प्रयोगकर्ताहरूले मोबाइल एप डाउनलोड गर्नुपर्ने हुन्छ । तत्पश्चात चुम्बन पठाउन आफ्नो फोनको चार्जिङ पोर्टमा उपकरण घुसाएर जोडीहरूले भिडियो कन्फरेन्स सुरु गर्न सक्छन् र एपमार्फत आफ्ना साझेदारहरूसँग साझेदारी गरेपछि एकअर्कालाई आफ्नो स्मुचका प्रतिलिपिहरू पठाउन सकिन्छ ।
उक्त डिभाइसले चीनमा मिश्रित प्रतिक्रिया पाएको छ । यस डिभाइसलाई चिनियाँ सामाजिक सञ्जालमा मजाक गरिएको छ । यो अश्लील र तर्साउने किसिमको भएको उनीहरूको टिप्पणी छ । यो डिभाइस ४१ डलरमा उपलब्ध छ । यसलाई उपयोग गर्नका लागि प्रयोगकर्ताले एक यापमार्फत।
यसलाई फोनको चार्जिङ पोर्टमा जोड्नुपर्छ । कुरा गर्ने दुवै प्रयोगकर्तासँग यो याप हुन आवश्यक छ । त्यसपछि उनीहरू भिडियो कलमा कुरा गर्न सक्छन् अनि डिभाइसमा बनेको सिलिकनका ओठहरूलाई चुम्न सक्छन् । एकातर्फ ओठले जस्तो गतिविधि गर्छ, अर्कोतर्फ ओठ त्यसैगरी हल्लिन्छ ।
यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।
निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।
यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।
धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।
छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |