पल शाह र आँचल शर्मा संगै फिल्म खेल्दै !छविले पुजा र रेखालाई लिएपछि पलको ईन्ट्री हुने पक्का

काठमाडौ, २४ फागुन ।

नायक पल शाह रिहा हुने बित्तीकै उनलाई कामको ओईरो आईरहेको छ, अझ कुन निर्देशक र कुन निर्माताले पहिला पललाई लिने भन्ने तछाड मछाड नै भैरहेको छ, खबर आए अनुसार उनि पहिला छविराज ओझाको फिल्ममा त्यो पनि आंचल संग देखि भन्ने समाचार फैलीएको छ ।

आउनुहोस बाँकी जानकारी समाचार सहित भिडियोमा, भिडियो समाचारको अन्त्यमा राखिएको छ पुरा हेरेर आफ्नो प्रतिक्रिया दिनुहोला । निर्माता छविराज ओझाले नायिकाद्धय रेखा थापा र पूजा शर्मालाई लिएर फिल्म बनाउने भउका छन् । ओझाको लगानीमा बन्न लागेको अनटाइटल प्रोजेक्टमा रेखा र पूजाले सहकार्य गर्न लागेका हुन् ।

उसो त, यसअघि पनि रेखा र पूजाले मिलेर फिल्म बनाउने र एकसाथ खेल्ने चर्चा समेत चले पनि अब यो प्रोजेक्टमा छविराज ओझाको प्रवेश भएको हो । छविले केही दिनमा नै पूजासँग कागजी संझौता गर्ने खुलासा नायिका रेखा थापाले सोमबार आयोजित होली कार्यक्रममा गरेकी छिन् ।

सोमबार रेखासँग एकसाथ होली खेल्ने क्रममा पूजाले पनि यो फिल्ममा काम गर्न आफू उत्साहित रहेको बताइन् । अहिले यही फिल्मको काममा आफू केन्द्रित रहेको बताउँदै उनले भनेकी छन्, ‘अहिले कुनै पनि फिल्म नगर्ने, सिर्फ यसमा ‘फोकस’ छु ।

मलाई सुदर्शन थापाले पनि त्यति ‘स्ट्रिक’ गर्नुभएको छैन होला, जति रेखा दिदीले गर्नुभएको छ । उहाँको सल्लाहअनुसार अगाडि बढिरहेको छु ।’ फिल्मलाई निर्देशक ज्ञानेन्द्र देउजाले निर्देशन गर्ने छन् । तिन जना नायिका केन्द्रित फिल्मलाई ज्ञानेन्द्रले दर्शकलाई ।

मन पर्ने तरिकाले बनाउने तयारी गरे पनि अर्कि नायिका भने फाइनल हुन बााकी छ । ज्ञानेन्द्रले नै छविराजको ‘जेल ब्रेकर’लाई समेत निर्देशन गर्ने तयारी छ । ठूलो स्टारकास्ट लिएर फिल्म बनाउन चुनौतीपूर्ण हुने भए पनि आफू त्यसका लागि तयार रहेको देउजा बताउँछन् ।

यो पनि पढ्नुहोला है हजुर ?? काठमाडौं । अभिनेत्री शिल्पा पोखरेलले श्रीमान् छवि ओझाविरुद्ध काठमाडौं जिल्ला अदालतमा हालेको मुद्दा जितेकी छिन्। जिल्ला अदालतले छविको आधा सम्पत्ति शिल्पालाई दिनुपर्ने र छविलाई शिल्पासँग रहँदा लागेको ऋण आधा शिल्पाले व्यहोर्नुपर्ने फैसला गर्दै उनीहरुको डिभोर्स टुंग्याइदिएको छ।

निर्माता, निर्देशक तथा अभिनेत्री रेखा थापासँगको डिभोर्सपछि छविले चौथो श्रीमतीका रुपमा शिल्पासँग विवाह गरेका थिए। आपसी विवादका कारण उनीहरुको वैवाहिक जीवन लामो समय टिक्न सकेको थिएन। अन्ततः सम्बन्धविच्छेदका लागि उनीहरु अदालत पुगेका थिए।

यसै गरी छविको दोस्रो श्रीमती स्व। गिताञ्जली सुनुवारको तर्फबाट एक छोरा रहेका छन्। स्व। सुनुवारको मृत्यु पश्चात छविले उनको छोरा आफ्नी जेठीसासुको जिम्मा लगाउँदै आफ्नो छोरालाई धर्मपुत्रका रुपमा पाल्न लिखित सम्झौता गरेका थिए। शिल्पाले सम्पत्तिको मुद्दा हालेपछि छविकी जेठी सासुले ।

धर्मपुत्र फिर्ता गर्नका लागि अदालतका मुद्दा हालेकी थिइन्। छविकै आग्रहमा उनले सो मुद्दा हालेकी हुन्, ताकि आफ्नो छोराका नाममा पनि एक तिहाइ सम्पत्ति उनले राख्न सकुन्। तर खदालतले धर्मपुत्रलाई अंश छुट्याउन नमिल्ने फैसाला गरेको छ। यसै गरी छविकी जेठी श्रीमतीले हालेको बहुविवाहको मुद्दा पनि अदालतले खारेज गरिदिएको छ।

छविकै उक्साहटमा जेठी श्रीमतीले बहुविवाहको मुद्दा हाल्न लगाएको शिल्पाको आरोप छ। तर, जेठी श्रीमतीसँग पहिल्यै सम्बन्धविच्छेद भएको भन्दै अदालतले शिल्पा र छविको विवाहलाई बहुविवाह ठहर गरेन। शिल्पाले सामाजिक सञ्जालमा स्टाटस लेख्दै अदालतको फैसलाप्रति खुशी व्यक्त गरेकी छन्।

ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यूट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |