काठमाडौं । बलिउड अभिनेत्री मलाइका अरोडाको नाम सुन्दा ग्ल्यामर र बोल्डनेस दुई शब्द साथमा आउँछन् । हामी पारदर्शी डीप नेक गोल्डेन गाउनमा सार्वजनिक भएका मलाइकाको तस्बिरबारे कुरा गरिरहेका छौँ ।
४८ वर्षको उमेरमा मलाइकाको यो सुन्दरता कुनै परी भन्दा कम छैन । यो पोशाक लगाएर मलाइका अरोडा फेमिना मिस इन्डिया २०२२ प्रतियोगितामा अतिथिको रुपमा पुगेकी थिइन् ।
सौन्दर्य प्रतियोगितामा मलाइकाको यो अवतार देखेर सबैका आँखा खुला नै रहेका थिए । किनभने त्यहाँ मलाइकाको बोल्डनेस बेलाबेलामा आइरहेको थियो तपाईलाई जानकारी गराउ मलाइका हालै पेरिसमा प्रेमी अर्जुन कपूरसँग रमाइलो गरिरहेकी थिइन् । त्यहाँ मलाइकाले प्रेमी अर्जुन कपुरको जन्मदिन मनाएकी थिइन् ।
ए हजुर कता ? रमाईलो तथा मनोरंजन’ भिडियोहरु एता chiranjivi bhandari youtube च्यानलमा जोडिनुहोला है हजुर’ ? साथै सम्पूर्ण समाचार’को लागि फेसबुक पेज Cb Nepal मा र रमाईलो कुरा डट कम र cbnepal यू ट्यूब च्यानलमा पनि जोडीनुहोला नबिर्सिकन है हजुर ?’ तपाइहरुलाई मनोरंजन सहित पलपलको सुचना तथा समाचार दिने हाम्रो प्रयास’ आउनुहोस काँधमा काँध मिलाई हातेमालो गरौँ |